प्रधानमन्त्री मोदीले देशवासीहरूलाई नयाँ वर्षको बधाई

फाइल फोटो

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीहरूलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले एक्स ह्याण्डलमा ज री शुभकामनामा भने- वर्ष २०२४-ले सबैको जीवनमा समृद्धि, शान्ति र उत्तम स्वास्थ्य लिएर आओस्।

केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले पनि एक्स ह्याण्डलमा मानिसहरूलाई नव वर्ष २०२४-को बधाई दिँदै उनीहरूको सुख अनि समृद्धिको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement