हाई कोर्टको डिविज़न बेन्च पार्थ चटर्जीको मामिलाको सुनवाई नगर्ने

IMG-20220519-WA0170.jpg

कोलकात्ता। कलकत्ता हाई कोर्टको डिविज़न बेन्च पार्थ चटर्जीको मामिलाको सुनवाई गर्ने छैन। जसले गर्दा पार्थको असुविधा बढेको छ। हाई कोर्टमा हरीश टण्डनको डिविज़न बेन्चले मामिलाको सुनवाईलाई अस्विकार गरेको छ। सिङ्गल बेञ्चको निर्णयलाई पार्थ चटर्जीले डिविज़न बेन्चमा च्यालेन्ज गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement