पोस्टर र ब्यानर हटाउनु पर्ने माग

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: हेभन्ली निर्वाण पाथ अर्गनाइजेशन (एचपीओ) ले लेगसेप साकेवा समारोह समिति विरूद्ध प्राथमिकी दर्ता गरेको छ। एचपीओले समितिमाथि समारोहका ब्यानर र पोस्टरहरूमा संगठनको अनुमति र जानकारी बिनै संगठनको नाम प्रकाशित गरेको आरोप लगाएको छ। संगठनले प्राथमिकीमा यस्ता सबै पोस्टर ब्यानरहरू हटाउनु पर्ने माग गरेको छ। एचपीओले आज लेगसेप पुलिस आउट पोस्टमा प्राथमिकी दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement