अन्तर्राष्ट्रिय क्यारी च्याम्पियनसिपमा पदक जित्ने बिजेताहरुलाई सम्मान

IMG-20231230-WA0141.jpg

सिलगढी: बंगलादेशको ढाका खेलकुद शिक्षा प्रतिष्ठानमा एनएसजे स्पोर्ट्स एकाडेमी र बंगाल गोजुरियो स्पोर्ट्स कराते डो एसोसिएसनले आयोजना गरेको अन्तर्राष्ट्रिय क्यारी च्याम्पियनसिपमा तीन विद्यार्थी खेल्न गएका थिए। यस च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, श्रीलंका, जिम्बाब्वे सहभागी थिए। यस प्रतियोगितामा शौनक रोय र बिटु सिंहले रजत पदक जितेका छन्। विजेता सबैलाई प्रख्यात समाजसेवी खोगेशसिंह महाशयले सम्मान गरेका थिए। विजेताहरूलाई सम्मान गर्दा प्रशिक्षक चित्तरञ्जन रोय निकै खुसी देखिन्थे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement