राम मन्दिरलाई लिएर बंगाल भाजपाको घर-घर सम्पर्क अभियान

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः बंगाल भाजपा सीधा रूपमा राम मन्दिरको उद्घाटनको माध्यमले जनसम्पर्क गर्न गइरहेछ। उद्घाटन आमन्त्रणको निम्ति पार्टीका नेताले घर-घर गएर जनसम्पर्क गर्नेछन्। यसको शुरूआत १५ जनवरीदेखि हुन गइरहेछ। बंगाल भाजपा नेता राहुल सिन्हाले भने, राम मन्दिर पूरा देशको गौरव हो र बंगालबाट यसको सीधा भावनात्मक लगाउ रहेको छ।

यसैले यसको उद्घाटनको अवसरमा पूरा राज्यमा जनसम्पर्क अभियान चलाइनेछ। यस जनसम्पर्क अभियानको माध्यमले बंगालवासीहरूलाई राम मन्दिर उद्घाटनमा आमन्त्रित पनि गरिनेछ। बंगाल भाजपाका एक वरिष्ठ नेताले भने, नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, प्रदेश अद्यक्ष सुकान्त मजूमदार, पूर्व प्रदेश अध्यक्ष दिलीप घोष समेत पार्टीका अन्य नेता घर-घर गएर प्रचार अभियान चलाउनेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement