नयाँ दिल्लीः लगभग १८ महिनाको अन्तराल पश्चात कोलकातास्थित केन्द्रिय जाँच ब्यूरो (सीबीआई)- का दुईवटा अदालतलले स्थायी न्यायाधीश पाएका छन्। अहिलेसम्ममा यी दुवै अदालतमा कार्यवाहक न्यायाधीसहरू कार्यरत् थिए।
कोलकातामा सीबीआई (धन शोधन निवारण अधिनियम) अदालत औ विशेष सीबीआई अदालत-२ ले अहिलेसम्म कार्यवाहक न्यायाधीशहरूसितै काम गर्दै आइरहेको थियो।
-हिस