राबोङ-बर्फुङमा बाल पञ्चायत चुनाउ सम्पन्न

IMG-20231228-WA0225.jpg

गान्तोक: नाम्चीस्थित राबोङ बर्फुङ ग्राम पञ्चायत यूनिटमा बाल पञ्चायत चुनाउ सम्पन्न भयो। राबोङ-बर्फुङ जीपीयू र एसआईआरडीको संयुक्त पहलमा सम्पन्न भएको बाल पञ्चायत चुनाउमा ग्राम पञ्चायतका सदस्यहरू, ब्लकस्तरीय संरक्षण समिति, राबोङगा महकुमा अधिकारी लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए।यस अवसरमा विभिन्न पदमा कूल २४ जना वाल पञ्चायतको निम्ति निर्वाचित भएका छन्। बाल सभामा प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्रीगण आदि निर्वाचित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement