अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर जफत

ea69593b-5c8b-4ba6-a35d-1cf31ec0c826-1024x576.jpg

नक्सलबारी: नक्सलबारीमा अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका चालकको नाम दिलीप माहातो बताइएको छ। तिनी नक्सलबारी अटलको चानापट्टी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार अटल चेङ्गा नदीबाट अवैध रूपमा बलुवा उठाएर लगिरहेको समय पुलिसले ट्र्याक्टरलाई रोकेर बलुवाको वैध कागजपत्र माग्दा चालकले सो देखाउन नसकेपछि पुलिसले ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement