झरना भूसालले सिक्किमको नाम चम्काइन्

IMG-20231228-WA0003.jpg

सिङ्ताम: बरदाङ निवासी झरना भूसाल जो एक जोशपूर्ण सोलो बाइकर पनि हुन्, उनले सिक्किमको नाम रोशन गरेकी छन्। उनले गान्तोकमा आयोजित सौन्दर्य प्रतियोगितामा श्रीमतीहरुको सौन्दर्य प्रतियोगितामा दोस्रो रनर अप टाइटल जितिन् भने गर्जियस मोडल अफ इन्डिया २०२३मा प्रतिभाशाली श्रीमतीको रूपमा दोस्रो रनर अप भइन्। यसरी नै गत २२ दिसम्बरको दिन इकोपार्क गेट नम्बर-१, राजारहट न्यूटाउन कोलकातामा आयोजित “मिसेस कन्फिडेन्ट एट मिसन ड्रीम्स” प्रतियोगितामा झरनालाई उपविजेताको लागि ताज लगाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *