टिप्सः गठिया बाथको लक्षण तथा उपचार विधि

20231226103211

शरीरको रोग  प्रतिरोधात्मक  शक्तिले आफ्नै शरीरको अंगलाई असर पु¥याउने रोग बाथ रोग हो। तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ। बाथ रोग धेरै प्रकारका हुन्छन्। हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन्। जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन र ध्यान सर्वोत्कृष्ट मानिन्छ। शरीरलाई एकदम पिडा हुन्छ। शरिरको कोषहरु मर्छ। शरीर सुन्निने तथा दुख्ने गर्दछ। जोर्नी, गोडा, नाडी र हातहरु दुख्ने गर्दछ। जोडिएका कोषहरुमा प्रसव वेदना हुने गर्छ।

के गठीया वाथ विकलंक हो?

यो मानिसले घृणा गर्ने विकलंक होइन। यस रोगको निश्चित परिधि छ जसमा चिकित्सकहरुले विरामीहरुलाई वजनदार काम गर्न दिँदैनन्।

लक्षण

  • जोर्नी दुख्ने
  • सुन्निने
  •  ज्वरो
  • वजन बढ्ने
  • थकित हुने
  • कमजोरी महशुस हुने

गठिया बाथको कारण

शरिरमा रहेका स्वास्थ्य कोषहरु मर्नाको कारण मानिसलाई रोगको संक्रमण भएको मानिन्छ। मानिसको उमेर, लिङ्ग, जिन, बढ्दो तौल, धुर्मपान, फोक्सोको संक्रमणका कारण गठिया बाथको सक्रमणमा असर रहने बताइन्छ। धुम्रपार्ने, माधक पदार्थ सेवन नगर्ने र जीवनशैलीमा आमुल परिवर्तन रहेमा यो रोग निर्मूल हुने बताइन्छ। मूड अनुसारको हलका व्यायाम पनि रुचाइन्छ।

मोटोपन: मोटोपन भएका मानिसहरुमा बोसो धेरै हुन्छ। उनीहरुमा मधुमेहको असर रहने हुनसक्छ र मुटु रोगको संक्रमण रहेमा बाथको लागि गाह्रो हुने वैज्ञानिकहरु बताउँछन्।

काम गर्न नसक्ने: बाथ भएका मानिसहरु गाह्रो किसिमका काम गर्न नसक्ने हुन्छन्। शारीरिक काम गर्न गाह्रो पर्छ

जीवन कसरी सुधार्ने

शारिरीक रुपमा हिँडने, पौडिने, सवारी साधन चलाउने प्रयास गर्ने। यसकारण अविसाद, मधुमेह जस्ता रोगहरु टाढा भाग्छन्। व्यायाम गर्ने बानी बसाल्ने। गठीया बाथ नियन्त्रण गर्न प्रकाशित र प्रसारण भएका समाचारहरु टीभी, रेडियो, किताव, पत्रिका तथा अनलाइनमा पढ्ने सुन्ने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *