
१.
जाडोमा
मकै
भुट्नु छ
पक्कै।
२.
बजार
खुल्यो
तन्देरी
डुल्यो।
३.
हीरा र
मोती
आँखाको
ज्योति।
४.
चन्द्रमा
हाँस्यो
अँध्यारो
मास्यो।
५.
मरेर
जानु
के छ र
लानु।
१.
जाडोमा
मकै
भुट्नु छ
पक्कै।
२.
बजार
खुल्यो
तन्देरी
डुल्यो।
३.
हीरा र
मोती
आँखाको
ज्योति।
४.
चन्द्रमा
हाँस्यो
अँध्यारो
मास्यो।
५.
मरेर
जानु
के छ र
लानु।
Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com