ज्येष्ठ नागरिकहरुसंग मुख्यमन्त्रीको भेट

IMG-20231226-WA0310.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो चुम्बुङ र आसपासका स्थानीयवासीसँग भेटघाट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्रीले बिरामीदेखि जेष्ठ नागरिकदेखि विद्यार्थीसम्म धेरै व्यक्तिसँग सम्पर्क राखेर आ–आफ्नो आवश्यकताअनुसार सहयोग गरे। मुख्यमन्त्रीले जनताका विविध आवश्यकतालाई सम्बोधन गर्न आफ्नो समर्पित सेवामार्फत सामुदायिक बन्धनलाई मजबुत बनाउन सहयोग गरिरहेका छन्। मुख्यममन्त्री तामाङ हिजो क्रिसमसको एक कार्यक्रममा भाग लिन सोरेङ पुगेका थिए। यही क्रममा उनले जनतासित भेट गरेर उनीहरुकता समस्याबारे जायजा लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement