मुख्यमन्त्रीले दिए पुगल परिमको शुभकामना

IMG-20231225-WA0002.jpg

गान्तोकभुजेल समुदायको महान पर्व पुगल परिमको शुभ अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक बधाई एवम शुभकामना दिएका छन्। मुख्यमन्त्रीले आफ्नो शुभकामना फुगल पारिम पिता पूर्खाले दिएको विरासतकोरूपमा लिएर अघि बढदै आफ्नो रिति रिवाज, परम्परालाई बुझ्दै यसमा खुशी मनाउनु पर्ने उल्लेख गरेका छन्। यस बाहेक यो उत्सव मनाउन अनि प्रकृतिप्रति श्रद्धा व्यक्त गर्नु नै यस उत्सवको महत्व रहेको बताएका छन्। उनले यस पर्वले भुजेल समुदायको निम्ति आगामी दिनमा खुशी, राम्रो स्वास्थ्य र समृद्धि ल्याउने आशा व्यक्त गरेका छन्।

About Author

Advertisement