प्लाष्टिक कारखानामा आगलागीको घटना

Screenshot_20231226_181438_WhatsApp.jpg

फुलबारी: सिलगढीको फुलबारीमा रहेको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको छ। फुलबारीको चतुरा कोच क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा बिहान ७ बजे भीषण आगलागी भएको हो। तर, आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन। प्रारम्भिक अनुमानका आधारमा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।खबर पाएर फुलबारीबाट दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। तर त्यसअघि नै सूचना पाएपछि नयाँ जलपाईगुडी थानाको प्रहरी घटनास्थलमा पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement