मुख्यमन्त्री तामाङले गरे रेभ पीटी सुकमिमुसँग भेट

IMG-20231225-WA0291.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज च्याखुङ निवासी रेभ पीटी सुकमिमुसँग उनको निजी बासस्थानमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले उनको स्वास्थ्यबारे जानकारी लिँगै क्रिमसम पर्वको हार्दिक शुभकामना पनि दिएका छन्। पीटी सुक्मिमुको प्रार्थनाको सम्झनाको कदर गर्दै र पुन: उनीसँग भेट गर्ने अवसर साथै जोडिने अवसरमा पाएकोमा मुख्यमन्त्रीले उनीहरूको सामूहिक यात्रामा निरन्तरताको भावना थप्दै उनको आशीर्वाद लागि कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement