क्रिसमससितै नव वर्षको तयारी

IMG-20231225-WA0223.jpg

काेचबिहार: काेचबिहाद. रमा रहेका सबै चर्चमा मानिसहरूको भीड जम्मा भएको थियो। क्रिसमसको अवसरमा काेचबिहारका सबै गिर्जाघरहरूलाई भव्य रूपमा सजाइएको छ। बिहानैदेखि सबै चर्चमा ठूलो संख्यामा मानिसहरु भेला हुन थालेका छन्। काेचबिहार जिल्लामा, यो पर्व केवल ईसाईहरूको लागि होइन, यो पर्व सबैको लागि हो। त्यसैले त यो क्रिसमस हो।आज ठूलो संख्यामा मानिसहरु विभिन्न चर्चमा पुगेर मैनबत्ती बालेर प्रार्थना गरेका थिए। क्रिसमसको खुसीयाली मनाएपछि अहिले सबैजना नयाँ वर्ष मनाउने तयारीमा छन्। आउँदै गरेको वर्षलाई स्वागत गर्ने तयारीमा सबै व्यस्त छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement