ममता सरकार विरूद्ध विपक्षी पार्टीले हंगामा र प्रदर्शन

SAVE_20220724_224502.jpg

सिलगढ़ी: बंगालमा शिक्षक भर्ती घोटालामा मन्त्री पार्थ चटर्जी पक्राउ पर्नु एवं तिनका नजिकको अर्पिता मुखर्जीको घरबाट ईडी छापामारीमा २१ करोड़ रूपियाँ नगदी उद्धार भएदेखि राज्यभरिमा ममता सरकार विरूद्ध विपक्षी पार्टीले हंगामा र प्रदर्शन गरिरहेका छन्।
यसबीच आइतवार भाजपा समर्थित अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) का कार्यकर्ताहरूले हाशमी चौकमा पार्थ चटर्जीको पुतला फुक्ने प्रय़ास गरे। जसलाई लिएर पुलिस र एबीवीपी कार्यकर्ताहरूबीच जमेर झड़प भयो। पछि एबीवीपी कार्यकर्ताहरूले सड़कमा बसेर तृणमूलको कथित भ्रष्टाचार विरूद्ध प्रदर्शन गरे। यस अवधिमा एबीवीपी कार्यकर्ताहरूले तृणमूल र ममता सरकार विरूद्ध जमेर नारा लगाए।

एबीवीपी उत्तर बंग प्रान्तका सचिव शुभब्रत अधिकारीले जानकारी गराए, पूरा राज्य सरकारदेखि लिएर तृणमूलका नेता र कार्यकर्ता भ्रष्टाचारमा लिप्त छन्। उद्धार गरिएको करोड़ौं रूपियाँमा ७५ प्रतिशत रूपियाँ ममता र अभिषेकसित छ। एबीवीपी कार्यकर्ताहरूले मुख्यमन्त्री ममता

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *