कुदीरहेको टोटोमा आगो लागी

Screenshot_20231224_152444_WhatsApp.jpg

जलोाईगुडी: जयब्रिजमा गुडिरहेको टोटोमा आगलागी भएको घटनामा मेखलीगञ्जको दमकल समयमाा घटनास्थलमा पुगे। घटनास्थलमा पुलिसदल पनि तैनाथ थियाे। सो घटनाका कारण जयब्रिजमा केही समय सवारी आवागमन ठप्प भएको थियाे। टोटो हल्दिबारीबाट मेखलीगञ्जतर्फ गइरहेको थियो। टोटोको ब्याट्रीमा सर्ट सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement