गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रलाई सुरक्षित राख्नुपर्छ भन्दै हिज एक अराजनीतिक संस्था गोर्खा तराई डुवर्स संयुक्त समितिको गठन

IMG-20231224-WA0120.jpg

सिलगढ़ी: हिजो २३ दिसम्बर २०२३ को दिन सिलगढ़ी स्थित सालबाढीमा भारतमा छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण अनि गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रलाई सुरक्षित राख्नुपर्छ भन्दै तराई डुवर्स मिलाएर ३९८’ मौजा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा अन्तभुक्त गर्ने उद्देश्यले हिज एक समिति गठन गरी एक अराजनीतिक संस्था गोर्खा तराई डुवर्स संयुक्त समिति को गठन गर्यो।

About Author

Advertisement