सिलगढीका विभिन्न विद्यालयमा प्राइमरी टीईटी परीक्षा सञ्चालन

IMG-20231224-WA0146.jpg

सिलगढी: पूरै राज्यसँगै सिलगढीका विभिन्न विद्यालयमा प्राइमरीको टेट परीक्षा सुरु भएको छ। यो परीक्षा सिलगढीका करिब पाँच केन्द्रमा सञ्चालन भइरहेको छ। आइतबार बिहानैदेखि उम्मेदवारहरू कडा सुरक्षामा प्रवेश गरिरहेका छन्। परीक्षा केन्द्र वरिपरि प्रशासनले धारा १४४ जारी गरेको छ। यो वर्ष सिलगढी र कालिम्पोङ जिल्लामा कुल उम्मेदवारको संख्या २ हजार ६ सय रहेको बताइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement