कर्जी माङनाममा ‘घरदैलोमा प्रशासन’ पहल आयोजित

n56805841217033508039646e888d400bd4cb7cd8c0a82fa36ad0e57c865a9298b42283972073bfc38d2b29.jpg

गेजिङ: घर-दैलोमा सरकारी सेवाहरू उपलब्ध गराउने प्रयास अन्तर्गत योक्सम महकुमा प्रशासनले सुदूर कर्जी माङनाममा तीन दिवसीय ‘घरदैलोमा प्रशासन’ पहल आयोजित गरेको छ।

योक्समका महकुमा अधिकारी छिरिङ टी. भोटियाको अगुवाईमा अधिकारीहरूको एक टोली मोबाइल अफिस लिएर सुदूर कर्जी माङनाम पुगे। उक्त पहल गत बिहिवार धुप्पी-नोरखोला जीपीयूबाट शुरू गरिएको थियो। यसको उद्देश्य सुदूर क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरूका गुनासोहरूलाई सम्बोधित गर्नु रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *