आइपिएल २०२४ बाट बाहिरिन सक्छन् हार्दिक पाण्डेय

hardik-pandya-hardik-pandya-out-of-world-cup-social-media-reactions-hardik-pandya-out-of-wc-2023_1699093222.jpeg

मुम्बई: विश्वकप २०२३ मा चोट पछि क्रिकेट टिमबाट टाढा रहेका हार्दिक पाण्ड्याको फिटनेसमा ठूलो अपडेट आएको छ। मिडिया रिपोर्टका अनुसार हार्दिक अफगानिस्तान विरुद्धको आगामी टी-२० सिरिज बाहेक आईपीएल २०२४ बाट बाहिरिन सक्छ। यो खबरले मुम्बई इन्डियन्सलाई ठुलो झटका दिन सक्छ किनकी केहि दिन अघि मात्र मुम्बईले हार्दिकलाई कप्तान बनाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *