तकदाह बाकसिङ दुरामा निःशुल्क आँखा जाँच शिविर

IMG-20230528-WA0320-5-300x172-7

दार्जीलिङ: आधार फाउन्डेसन एवं हारगुहार समाज बाकसिङ धुरा तकदाहको संयुक्तमा आज तकदाह बाकसिङ दुरामा निःशुल्क आँखा जाँच शिविर अनि स्वास्थ्य शिविर गरियोl आँखा जाँचको निम्ति अप्टिकल प्वाइन्ट कालेबुङको टिम थियो भने, स्वास्थ्य जाँचको निम्ति कालेबुङ नगरपालिका डायगनोस्टिक पनि थिए, आधार फाउन्डेसन प्रमुख चन्द्र रामुदामु साथै सल्लाकार सुनिल गजमेर पनि उपस्थित थिएl हार गुहार समाजका सचिव तिलक तामाङले आधार फाउन्डेसन साथै डक्टरको टिमहरुलाई धन्यावाद दिँदै आफ्नो गाउँमा यसरी स्वास्थ्य शिविरका कारण गाउँवासीहरूले  लाभ उठाउनु पाएकोमा हर्ष प्रकट गरेl भविष्यमा गाउँलेहरुको सुविधाको निम्ति फेरि पनि यस्तै शिविर गर्ने बचन पनि दिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement