सिलगढी कञ्चनजङ्घा स्टेडियममा द्वारेरे सरकार शिविरको आयोजना

IMG-20231223-WA0205.jpg

सिलगढी: राज्य सरकारले फेरि द्वारे सरकार शिविरको आयोजना गरेको छ। सिलगढी कञ्चनजङ्घा स्टेडियम वार्ड नम्बर दुईसँग सम्बन्धित सबै वार्डहरूको काम यस सरकारी शिविरमा भइरहेको छ। सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकारले आज शिविरको भ्रमण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement