सिलगढी: सिलगढी कञ्चनजङ्घा स्टेडियममा उत्तर बंगालका विभिन्न जिल्लाका विशेष आवश्यकता भएका वा अपाङ्गता भएका बालबालिकाहरूसँग खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। यो खेल यही महिनाको २७ तारिख आयोजना गरिएको हो। हालसम्म करिब चार सय व्यक्ति दर्ता भइसकेको अधिकारीहरूले बताएका छन्।










