राष्ट्रिय स्वयंसेवक संघको गुनासो

IMG-20231223-WA0164.jpg

राष्ट्रीय स्वयंसेवक संघको आजसम्मको इतिहास कालमा यो घटनाले पनि एउटा स्थान पाएको छ। यस घटनाबाट देशका कर्णधार मानिने युवामा अंकुरित राष्ट्रीय भावना आदानप्रदान र सम्प्रेषण संगै देशको मान मर्यादा र देशभक्तिको आस्था औ गरिमामय शान भर्ने राष्ट्र प्रेमीहरूको कर्मशाला प्रति सरकारको दबदबा कस्तो रहेको छ भन्ने कुराको पुष्टि छर्लङ्ग भएको छ।

विभिन्न बाहना र कारणहरू देखाएर पश्चिम बङ्गाल सरकारले एक दशकदेखि निरन्तर रुपमा आर एस् एस् प्रति पानी खेदो गरिरहेको प्रष्ट हुन्छ। हरेक कुरालाई राजनीतिकरणको अस्त्र बनाउनु र यसको तानाबाना भित्रको जालसाजिमा रोक्ने प्रयास गर्नु पनि अत्याचारको पराकाष्ठा हो।

तर, जे जस्तो कठिनाई आईपरेता पनि संघलाई विलुप्त गराउन निकै कसरत गर्नुपर्ने देखिन्छ जो हाम्रो निम्ति यो परिस्थिति एउटा चुनौतीपूर्ण तर उपयोगी बन्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *