कालचिनी: आज ३१सी राष्ट्रिय राजमार्ग मन्थराम संलग्न क्षेत्रबाट एकजना व्यक्तिको शव पुलिसले उद्धार गरेको घटना प्रकासमा आएको छ। उक्त मृत व्यक्तिको परिचय फालाकाटा धुलागाउँ निवासी अजिजुल हक उमेर ५६ को रुपमा चिञ्हित भएको पुलिस सुत्रले जनाएका छन। शवलाई आज पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन।









