सुन्तलाबारीमा एसएसबीको नागरिक कल्याण कार्यक्रम

753fe7f6-5aae-49f3-97b4-aa7e488e8457

कालचिनीः नागरिक कल्याण कार्यक्रम अन्तर्गत एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको निर्देशमा शुक्रबार सुन्तलाबारीमा स्थानीय ३५ जना युवतीहरूलाई ३० दिनको निःशुल्क ब्युटिशियन प्रशिक्षण शिविरको उद्घाटन गरियो।
उक्त अवसरमा एसएसबी सुन्तलाबारी बीओपीका प्रभारी विशन दास, सहायक कमान्डेन्ट सौमेन राय स्थानीय पञ्चायत सदस्य सृष्टि छेत्री, संस्कार वेलफेयर सोसाइटीका रिया राय सुदीप सरकार एवम् अन्यान्यको उपस्थिति रहेको थियो। शिविरमा गाउँका आवश्यकमन्द १५ जनालाई १५ वटा बाख्रा पनि वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement