जलपाईगुडीको द्वारे सरकार शिविरमा रक्तदान

IMG-20231222-WA0182.jpg

जलपाईगुडी: जलपाईगुडीको बीडीओबाट शुक्रबार रक्तदान शिविर आयोजना गरिएको थियो । जलपाईगुडी सदर ब्लक बीडीओ मिहिर कर्माकरले भने कि यो रक्तदान शिविर राज्य मुख्य सचिव द्वारा आदेश गरिएको थियो। उनले यो पनि भने कि मुख्यसचिवको निर्देशन अनुसार द्वारे सरकारको ध्यानमा प्रत्येक ब्लकमा रक्तदान शिविर हुनेछ र सोही आदेशलाई पालना गर्दै विभिन्न रक्तदाताहरूलाई जानकारी गराएर जलपाईगुडी सदर ब्लकमा यो रक्तदान शिविर आयोजना गरिएको हो। विभिन्न ग्राम पञ्चायत, विभिन्न जनप्रतिनिधि, अधिकारी र पुलिसको सहयोगमा ठूलो संख्यामा मानिसले रक्तदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement