भाजपा युवा मोर्चाले सिलगढीमा निन्दा रैली निकाल्यो

a3a7056e-0d37-4ec8-a012-9df6a6754dd8-1024x576.jpg

सिलगढी: देशका उपराष्ट्रपतिको अपमानको विरोधमा भाजपा युवा मोर्चाको सिलगढी संगठनात्मक जिल्लाका सदस्यहरूले आज साँझ ‘धिक्कार रैली’ निकाले। यो र्‍याली शहरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो। यसपछि विनास मोरमा तृणमूल सांसद कल्याण बनर्जीको पुत्ला दहन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement