२ देखि ८ जनवरी सम्म सिलगढीमा नाटक मेला आयोजना हुने

IMG-20231220-WA0162.jpg

सिलगढी: सिलगढीमा नाटक मेला सुरु हुन लागेको छ। यसै सन्दर्भमा सिलगढीमा १ जनवरीमा रंगीन जुलुसको आयोजना गरिँदैछ र यो नाटक मेला २ जनवरीदेखि सिलगढीको दीनबन्धु मञ्चमा सुरु भएर ८ जनवरीसम्म चल्नेछ। यो जानकारी सिलगढी नगर निगमका पूर्व मेयर अशोक भट्टाचार्यले बुधबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनमा दिए। यस वर्षको नाटक मेलामा चर्चित कलाकारहरुले आफ्नो नाटक मञ्चन गर्ने उनले बताए। उनले यस नाटक मेलामा आउन सबैलाई आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement