वाष्पचालित रेलको ईञ्जिनले छोडे लिंग

IMG-20231220-WA0130.jpg

खरसाङ: खरसाङदेखि सिलगढीतर्फ गईरहेको दार्जिलिङ हिमालयन रेलवेको वाष्प ईञ्जन महानदी बजार पुग्दा ईञ्जिनले लिंग छोडेको छ। दार्जीलिङ हिमालयन रेलवेको वाष्प ईञ्जिन विश्व प्रसिध्द रहेको छ। उक्त वाष्पचालित ईञ्जिन मात्रै खरसाङबाट सिलगढीतर्फ लगिरहेको समय महानदी रेलवे स्टेशनको केही मुनि महानदी बजारमा पुग्दा ईञ्जिनले बिहान लगभग १० देखि १०:३० बजेको समय लिंग छोडेको स्थानीयहरूले बताएका छन्। उक्त ईञ्जिनले लिंग छोडेकपछि रेलवे कर्मचारीहरू आएर उठाउने काम गरिरहेका छन्। स्थानीयहरूले बताए अनुसार वाष्पचालित रेलको ईञ्जिन महानदी बजार पुग्दा केही आवाज आएको र आवाजपछि हेर्दा ईञ्जिनले लिंग छोडेको देखिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement