मणिपुर पुलिसले २९५ लाई हिरासतमा लियो

00-1-Rashtriya-Samachar-1

इम्फाल: मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूमा कानून उल्लङ्घनको क्रममा २९५ जनालाई हिरासतमा लिएको छ। पुलिसका अनुसार, आवश्यक वस्तुहरूको साथ राष्ट्रिय राजमार्ग संख्या २ मा १४२ तथा राष्ट्रिय राजमार्ग संख्या ३७ मा २१३ वाहनको आवाजाही सुनिश्चित गरिएको छ। वाहनहरूको स्वतन्त्र र सुरक्षित आवाजाही सुनिश्चि गर्न सबै संवेदनशील स्थानहरूमा कड़ा सुरक्षा उपाय गरिएको छ। संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूलाई व्यापक रूपमा तैनात गरिएको छ। पुलिसका अनुसार, पहाडी र घाटी दुवैमा मणिपुरका विभिन्न जिल्लाहरूमा १४५ नाका र जाँच चौकीहरू स्थापित गरिएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement