इण्डिपेण्डेन्स डे फूटबलः आठ माईल सोनादा सजिलै विजयी

photocollage_202272322913971.jpg

२३ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शनिवार एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा आठ माईल सोनादाले मनिप सेभेनलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक तामाङ एक्लैले ४ गोल गरे। यसरी नै मनिप सेभेनबाट पवन सुब्बाले २ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement