रोटरी क्लब अफ सिलगढीको तर्फबाट सम्मान कार्यक्रम

IMG_20220723_215956.jpg

सिलगढी: आज रोटरी क्लब अफ सिलगढीको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरियो। सिलगढीको प्रधाननगर संलग्न रोटरी क्लब अफ सिलगढीको कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा एसजेडीए-का भाइस चेयरम्यान दिलीप दुगर उपस्थित थिए। तिनले हालै एसजेडीएको भाइस चेयरम्यानको रूपमा पदभार सम्हालेका हुन्। तिनको स्वागतको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement