महानगरपालिकाको पहलमा सार्वजनिक शौचालय उद्घाटन

IMG-20231218-WA0147.jpg

सिलगढी: सिलगढी नगरपालिकाको पहलमा सहरको वार्ड नम्बर ३ मा सार्वजनिक शौचालय निर्माण गरिएको छ। महानगरपालिकाका मेयर गौतम देवले सोमबार उद्घाटन गरेका हुन्।

कार्यक्रममा उनीसँगै उपमेयर रञ्जन सरकारलगायत नगरपालिकाका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement