स्थानीय श्रमिकलाई कार्यस्थलमा लगाउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

IMG-20231218-WA0145.jpg

सिलगढी: सिलगढीको नयाँ जलपाईगुडी क्षेत्रमा विद्यालय निर्माणको काम भइरहेको छ। नेशनल रेलवे कन्ट्रयाक्ट मजदुर युनियनले निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाएर स्थानीय मजदुरलाई निर्माण कार्यमा लगाउन माग गरेको छ। सोमबार बिहान जुलुस निकालेर बाहिरबाट कामदार नल्याएर स्थानीय मजदुरलाई काममा लगाउन माग गर्दै ज्ञापनपत्र निकालिएको थियो।

यसले स्थानीय कामदारहरूलाई आम्दानीको बाटो खोल्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement