क्वाटरबाट एक युवकको झुण्डिएको लाश फेला

IMG-20231217-WA0120.jpg

सिलगढी: नयाँ जलपाईगुडीको अम्बिकानगर घाटपाडा इलाकामा एक बेवारिसे क्वार्टरबाट एक युवकको झुण्डिएको लाश फेला परेको छ। यो घटनाले इलाकामा निकै सनसनी फैलाएको छ। मृत्यु हुने युवकको नाम गणेश विश्वास (२८) हो।तिनी अम्बिकानगर घाटपारा क्षेत्रका थिए । आइतबार बिहान स्थानीयले लाश देखेपछि पुलिसलाई खबर गरेका थिए। नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमको लागि पठाएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement