शुभेन्दु अधिकारी कोलकाता प्रस्थान गरे

IMG-20231217-WA0123.jpg

सिलगढी: राज्यका विपक्षी नेता सुभेन्दु अधिकारी डुअर्स समारोहको समापन पछि बागडोग्रा एयरपोर्ट हुँदै आज कोलकाता फर्किए। उल्लेखनीय छ कि शुभेन्दु अधिकारी एकदिने भ्रमणमा शनिबार उत्तर बङ्गाल पुगेका थिए। आइतबार आफ्नो कार्यक्रम पूरा गरेर उनी कोलकाता फर्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement