२२ दिसम्बर मिरिकमा हुने भागोप्रमोको जनसभालाई लिएर तयारी शुरू

IMG-20231216-WA0149.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आगामी २२ दिसम्बरको दिन मिरिकको आहले खेल मैदानमा जनसभा सम्पन्न हुने भएको छ। भागोप्रमो अध्यक्ष अनित थापाले उक्त जनसभामा पहाडको विभिन्न राजनीतिक दल साथै गण्यमान्य व्यक्तिहरूले पार्टीमा सामेल हुने जानकारी गराएपछि हाल भागोप्रमो मिरिक महकुमा समितिले तयारी शुरू गरेको सभासद एवं भागोप्रमो मिरिक महकुमा समिति अध्यक्ष मिलेश राईले जानकारी गराएका छन्। उनले आफूहरू कर्ममा विश्वास राख्ने राजनीतिक दलमा रहेको बताउँदै भागोप्रमोको सिद्धान्त मन पराएर नै हाल विभिन्न राजनीतिक दल त्याग गर्दै भागोप्रमोमा सामेल भइरहेको उनले बताएका छन्।

About Author

Advertisement