मुख्यमन्त्रीले कॉंशी विश्वनाथ धाम कोरिडोरको भ्रमण गरे

IMG-20230410-WA0169-11-300x172-4

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हालैमा उद्घाटन गरिएको कॉंशी विश्वनाथ धाम कोरिडोरको भ्रमण गरे, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको दरदर्शी नेतृत्वको प्रमाण हो। उक्त जानकारी आईपीआर विभागले प्रेस विज्ञप्तिमा दिएको छ।

मुख्यमन्त्री पवित्र कॉंशी विश्वनाथ मन्दिरमा पवित्र रुद्राभिषेकमा पनि सहभागी बन्दै भववान विश्वनाथ र भगवान काल भैरवबाट सिक्किमवासीहरूका साथै देशवासीहरूको सुस्वास्थ्य, समृद्धि र समग्र कल्याणको निम्ति प्रार्थना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement