अब वैष्णोदेवीको दर्शन गर्न सजिलो

Vaishno-Devi

नयाँ दिल्ली: माँ वैष्णोदेवीको यात्रा गर्ने यात्रुहरूका लागि खुशी खबर आएको छ। अब भैरव घाटीका लागि रोपवे सुविधाको अनलाइन बुकिङ शुरु भएको छ। शुरुमा दुई हजार यात्रुका लागि अनलाइन बुकिङ गरिने भएको छ। यो संख्या पछि बढाइनेछ। भवनबाट यात्रु रोपवेमा प्रतिघण्टा ८०० यात्रु ओसारपसार गर्ने क्षमता रहेको छ। यो आठ देखि १० घण्टासम्म चल्छ। उपराज्यपाल मनोज सिन्हाले उक्त सुविधाको उद्घाटन गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement