रायगञ्ज पुलिसले हत्याको आरोपमा २ जनालाई पक्राउ गरे

IMG-20231215-WA0160.jpg

उत्तर दिनाजपुर: रायगञ्ज पुलिसले हत्या प्रकरणमा ३६ घण्टाभित्र २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहम्मद इमरान र मुन्ना मोहम्मद रहेका छन्। इमरानको घर भटोलमा र मुन्नाको घर पानीशाला क्षेत्रमा छ। उनीहरु दुवैलाई घरबाटै पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई पुलिस हिरासतका लागि जिल्ला अदालत रायगञ्ज लगिएको छ। हत्यामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement