भाजपाको षड्यन्त्र रहेको अर्पिता मुखर्जीको आरोप

Arpita-Mukherjee-1

कोलकाता: पक्रा परेपछि अर्पिता मुखर्जीले भाजपाले आफूलाई फसाएको आरोप लगाएकी छिन्l आफूले कुनै गल्ती नगरेको बताउँदै यो भाजपाको षड्यन्त्र रहेको उनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement