प्रधानमन्त्री मोदीले सरदार पटेललाई पुण्यतिथिमा गरे नमन

modi-patel.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार फलामे पुरूष सरदार वल्लभभाइ पटेललाई उनको पुण्यतिथिमा स्मरण गरे। प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफर्म सन्देश जारी गर्दै भने, महान सरदार वल्लभभाइ पटेललाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि।

उनको दूरदर्शी नेतृत्व औ देशको एकताप्रति अटुट प्रतिबद्धताले आधुनिक भारतको आधार राख्यो। उनको अनुकरणीय कार्यले हामीलाई एक सशक्त, अधिक एकजुट देश निर्माणको दिशामा मार्गदर्शन गर्दछ। हामी उनको जीवनबाट प्रेरणा लिरहनेछौं अनि समृद्ध भारत बनाउने उनको सपनालाई साकार पार्ने दिशामा काम गरिरहनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement