कपिल र गरिमाको ‘मलाई तिम्रो मुटुसरी’ म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

Malai-Timro-Mutu-Sari-By-Prabin-Bedwal-Samikshya-Adhikari-__-Garima-Sharma-__-Kapil-Bhatta-4.jpeg

टीआरआई समाचार   

काठमाडौं: गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ। गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन्। भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ। निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाका मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *