गान्तोक: आज अपराह्नदेखि राज्यका माथिल्लो भू-भागमा हिमपात, पश्चिम सिक्किमका केही ठाउँमा असिना अनि प्रायः सबै क्षत्रमा हल्का वृष्टि भएपछि तामपमानमा भारि गिरावटको साथ तीव्र शीतलहर छाएको छ।

मौसम विभाग गान्तोकका प्रमुख जीएन राहाकाअनुसार वेस्टर्न डिस्टरबेन्सको कारण यसरी हिमपात, असिना र वेमौसमी वर्षा भएको हो।