सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्

IMG-20231213-WA0235.jpg

मुख्यमन्त्री तामाङले गंगा आरती गर्दै पूजा अर्चना गरे

गान्तोक: गेजिङ जिल्लाको किराँतेश्वर मन्दिरमा आयोजना गरिएको गंगा आरतीमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले उपस्थिति जनाउँदै पूजा अर्चना गरेका छन्। यस अवसरमा उनले रंगीत नदीको किनारमा आरती गर्दै राज्यका जनताको कल्याणको लागि आशीर्वाद मागे।

आरती पछि उनले पवित्र शिव मन्दिरमा पूजा अर्चना गर्दै राज्यको समृद्धि र सद्भावको लागि प्रार्थना गरे गरेको जानकारी गराइएको छ। उक्त अवसरमा मुख्यमन्त्रीसँग मन्त्री लोकनाथ नेपाल, विधायक सुनिता गजमेर लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *