कोविड़ नेपाल: थप ३३५ जना कोरोनाले ग्रसित, ८६ जना भए निको, कसैको मृत्यु भएन

IMG_20220324_152043.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३३५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,९९६ जनाको कोरोना परीक्षण गरेकोमा ३३५ जनामा संक्रमण पुष्टि भएको छ। (१,०८८ जनाको आरटी-पीसीआर परीक्षणमा २१६ जना अनि १,९०८ जनाको एन्टीजेन परीक्षणमा ११९ जना गरी ३३५ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,९७१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२४,७६७ पुगेको छ भने ११,९५४ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,३९४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,२५,५३४ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement