गान्तोक: सिक्किम पुलिस स्थापना भएको १२५औं वर्षको अवसरमा एसडीजीपी (ल एण्ड अर्डर) अक्षय सचदेवाले हिजो सोरेङ जिल्लाको पुलिस स्टेशनको निरीक्षण गरे।निरीक्षणको क्रममा उनले पहिलो चरणमा पुलिसवललाई लिएर विभिन्न प्ररकारको क्षमता, प्रभावित कार्य र आफ्नो कर्तव्य प्रति सचेत गराए। विशेष गरेर पुलिसबलमा सकारात्मक मानसिकता हुनु पर्ने र आफ्नो स्वास्थ्यलाई फिट राख्नु पर्ने आग्रह गरे। दोस्रो चरणणमा सोरेङ उच्चत्तर माध्यमिक विद्यालयमा आम मानिसहरूसँग अन्तक्रिया पनि गरे। यस असरमा पोक्सो मुद्दाबारे पनि जानकारी गराए। तेस्रो चरणमा पुलिसवलले आफ्नो गुनासो एसडीजीपीसँग राखे।